इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ८:७:४०
१४ असोज, काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराति सम्पन्न पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई डिएल मेथड अनुसार ४९ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो । इङल्याण्डले दिएको ३१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाउँदै १६५ रन बनाएपछि खेल वर्षाले अवरुद्ध भएको थियो ।
त्यसपछि खेल हुन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो । जस अनुसार अस्ट्रेलिया ४९ रनले विजयी भयो र सिरिजमा कब्जा गरेको हो । पाँच खेलको यस सिरिजमा सुरुका २ खेल अस्ट्रेलियाले जितेको थियो भने त्यसपछिका दुई खेल इङल्याण्डले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
असोज १४, २०८१ सोमबार
एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड
असोज १४, २०८१ सोमबार
ओमानमाथि नेपाल ३७ रनले विजयी
असोज १४, २०८१ सोमबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
सिधाकुराका सम्पादकसहित तीनै जनालाई कैद सजाय
असोज १३, २०८१ आइतबार
ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध
असोज १४, २०८१ सोमबार
चणिकलाल तामाङ महालक्ष्मी विकास बैंकद्धारा १ लाख नगदसहित सम्मान
असोज १४, २०८१ सोमबार
'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै
असोज १४, २०८१ सोमबार
भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध, जनजीवन प्रभावित
असोज १४, २०८१ सोमबार
काम गर्न नसकेको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा
असोज १४, २०८१ सोमबार
सिटिजन्स म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा
असोज १४, २०८१ सोमबार