टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ८:१७:५
१४ असोज, काठमाडौं । म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग लज्जास्पद हार बेहोरेको छ । गएराति सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनह्यामले म्यानचेस्ट युनाइटेडमाथि ३-० गोल अन्तरको जित हासिल गरेको हो ।
टोटनह्यामको जितमा ब्रेन्नान जोन्सन, डेजान कुलुसेभेस्की र डोमिनिक सोलान्केले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ४२ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नानडेजले रातो कार्ड पाएका थिए । रातो कार्डसँगै उनले अबका लिगका तीन खेल गुमाउने भएका छन् ।
यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो हार हो । ६ खेलमा ७ अंक बटुलेको म्यानचेस्टर युनाइटेड लिगमा १२ औं स्थानमा छ । त्यसैगरी टोटनह्यामको भने यो जितपछि ६ खेलमा १० अंक भएको छ र लिगमा आठौं स्थानमा उक्लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी
असोज १४, २०८१ सोमबार
एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड
असोज १४, २०८१ सोमबार
ओमानमाथि नेपाल ३७ रनले विजयी
असोज १४, २०८१ सोमबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध
असोज १४, २०८१ सोमबार
चणिकलाल तामाङ महालक्ष्मी विकास बैंकद्धारा १ लाख नगदसहित सम्मान
असोज १४, २०८१ सोमबार
'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै
असोज १४, २०८१ सोमबार
भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध, जनजीवन प्रभावित
असोज १४, २०८१ सोमबार
काम गर्न नसकेको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा
असोज १४, २०८१ सोमबार
सिटिजन्स म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा
असोज १४, २०८१ सोमबार