हनी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ८:२२:३२
१४ असोज, काठमाडौं । भारतका चर्चित र्यापर यो यो हनी सिंहले अभिनेत्री हीरा सोहलसँगको प्रेम सम्बन्धलाई अफिसियल गरेका छन् । अबुधाबीमा आयोजित आइफा अवार्ड २०२४ को ग्रीन कार्पेटमा हानी सिंहले प्रेमिका हीरासँग पोज दिएका थिए । यस क्रममा दुवैको अनुहारमा मीठो मुस्कान पनि देखियो ।
हानी सिंहले हिरालाई केही समयदेखि डेट गरिरहेको बताइएको छ । र, दुवैले एकअर्काको हात समातेर आफ्नो सम्बन्धलाई औपचारिकता दिएका छन् । हीराले हानी सिंहसँग पोज दिन हिचकिचाइरहेकी थिइन् तर पछि उनको हात समातेर तस्विरको लागि पोज दिएकी थिइन् । यस क्रममा पापाराजीले जोडीलाई जिस्क्याएका थिए ।
हनी सिंहको पहिलो विवाह शालिनी तलवारसँग भएको थियो तर विवाहको ११ वर्षपछि सन् २०२२ मा उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । यसपछि हानी सिंहले अभिनेत्री टीना थडानीसँग डेट गरे तर त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा दुवै अलग भएका थिए । हानी सिंह र हीराको प्रेम सम्बन्धको चर्चा चलिरहेपनि सार्वजनिक रुपमा एक साथ देखिएको यो पहिलो पटक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक
असोज १०, २०८१ बिहिबार
दर्शकहरुलाई हसाउँदै समाज प्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ 'मह जात्रा' हुँदै
असोज १०, २०८१ बिहिबार
चलचित्र आँखाको ट्रेलर सार्वजनिक, असोज ११ गतेबाट देशभर प्रदर्शन हुँदै
असोज ८, २०८१ मंगलबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध
असोज १४, २०८१ सोमबार
चणिकलाल तामाङ महालक्ष्मी विकास बैंकद्धारा १ लाख नगदसहित सम्मान
असोज १४, २०८१ सोमबार
'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै
असोज १४, २०८१ सोमबार
भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध, जनजीवन प्रभावित
असोज १४, २०८१ सोमबार
काम गर्न नसकेको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा
असोज १४, २०८१ सोमबार
सिटिजन्स म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा
असोज १४, २०८१ सोमबार