इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ९:१६:४८
१४ असोज, काठमाडौं । विपक्षी नेता गिदोन सार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारमा सामेल भएका छन् । इजरायलका प्रधानमन्त्री नेतन्याहुले गिदोन सारलाई सरकारमा फर्किएपछि स्वागत गरेका छन् । न्यु होप पार्टीका नेता गिदोन सारले देशले अहिले कठिन अवस्थाको सामना गरिरहेको बताउदै यस्तो अवस्थामा देशभक्ति गर्ने सही समय भएको बताए ।
गिदोन सारले वर्तमान समयमा इजरायलको सरकार, एकता र एकतालाई मजबुत बनाउन निकै जरुरी रहेको बताउदै आफुले प्रधानमन्त्री नेतन्याहुको अनुरोध स्वीकार गरेको बताएका छन् । उनले आफु कुनै पनि विभागको मन्त्री नभई गठबन्धनमा सामेल भएको बताएका छन् । उनलाई रक्षामन्त्री पदको प्रस्ताव गरिएको बताइएको छ ।
टाइम्स अफ इजरायलका अनुसार गिदोन सार सरकारमा सामेल भएपछि नेतान्याहू सत्तारुढ गठबन्धन विस्तार भएको छ । नेतन्याहुले सारलाई सुरक्षा मन्त्रिपरिषद्मा स्थान दिनेछन्, जसले चलिरहेको युद्धको व्यवस्थापनको निरीक्षण गर्दछ । सार चार सदस्यीय न्यू होप पार्टीको नेतृत्व गर्छन् । उनको प्रवेशपछि सत्तारुढ गठबन्धनमा ६८ सदस्य भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधन
पुष १, २०८१ सोमबार
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार