धादिङका एसपी केसी पनि तानिए
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १२:३२:५९
१४ असोज, काठमाडौं । गृह मन्त्रालयको आदेशमा प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई फिर्ता बोलाएको छ । धादिङमा एसपी दीपेन्द्र शाहीलाई पठाइएको छ।
तीन दिनदेखि जारी वर्षाले ल्याएको वितण्डामा परेर धादिङको झ्याप्ले खोलामा ३५ जनाले ज्यान गुमाएका छन् । सो बाढी पहिरोमा फसेकाहरूको उद्धारमा लापरबाही गरेको भन्दै गृह मन्त्रालयले धादिङमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई पनि फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।
आज बिहानै धादिङमा कार्यरत प्रजिअ पाण्डे र काभ्रेका प्रजिअ सूर्यप्रसाद सेढाईलाई फिर्ता बोलाएर सुमन घिमिरे र उमेश ढकाललाई पठाउने निर्णय भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार