जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १४:४३:५१
१४ असोज, झापा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुमनले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज १४, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
असोज १४, २०८१ सोमबार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अविरल वर्षापछिको नख्खु खोला करिडोर क्षेत्र
असोज १४, २०८१ सोमबार
पहिरोले सडक बेहाल छन्, दुई दिनमै काठमाडौं छोड्न ३० हजार यात्रुले लिए अग्रिम टिकट
असोज १४, २०८१ सोमबार
कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज १४, २०८१ सोमबार
बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०० पुग्यो, २६ जना अझै बेपत्ता
असोज १४, २०८१ सोमबार
जापानमा अक्टोबरमा चुनाव हुने
असोज १४, २०८१ सोमबार