मालवाहक सवारीलाई आवतजावतमा रोक
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १६:३९:२२
१४ असोज, धादिङ । पाँच दिनदेखि धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा रोकिएका भारतीय नम्बरको मालवाहक सवारी । नौबीसे नागढुङ्गा सडकखण्डको झ्याप्ले खोलामा पहिरोले सडक अवरुद्ध भएपछि मालवाहक ठूला सवारीहरू बाटोमै रोकिएका छन् । एकतर्फी मात्रै सञ्चालन भएको सडकमा ठूला सवारी पठाउँदा जाम हुनसक्ने भन्दै यी सवारीहरूलाई काठमाडौं प्रवेश गर्न दिइएको छैन । तस्बिरः शंकर श्रेष्ठ : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
खानेपानी आयोजनाको मर्मत
असोज १४, २०८१ सोमबार
मेलम्ची खानेपानीको वर्तमान अवस्था सम्बन्धमा छलफल
असोज १४, २०८१ सोमबार
विपद प्रभावितहरुको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह
असोज १४, २०८१ सोमबार
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
वैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार