वैकल्पिक बाटो देखाउँदै प्रहरी
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १७:३:४०
१४ असोज, धादिङ । धादिङको गल्छीबाट साना सवारीलाई वैकल्पिक सडक प्रयोग गर्न सुझाउँदै ट्राफिक प्रहरी । सवारी चापका कारण नौबिसे नागढुङ्गा सडकखण्डमा जाम हुन नदिन भन्दै साना सवारी साधनलाई गल्छी चोकबाट नुवाकोट हुँदै काठमाडौँतर्फ पठाएको छ । धादिङको गल्छीबाट नुवाकोटको गगटे, छहरे हुँदै काठमाडौँ प्रवेश गर्न सकिन्छ । तस्बिरः शंकर श्रेष्ठ: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार