दुर्गा प्रसाईविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १९:८:२३
१४ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर गरेको हो ।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ । मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको छ । प्रसाईलाई यही असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो
असोज १४, २०८१ सोमबार
देशभर बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ पुग्यो
असोज १४, २०८१ सोमबार
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो
असोज १४, २०८१ सोमबार
तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती
असोज १४, २०८१ सोमबार
काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो
असोज १४, २०८१ सोमबार
देशभर बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ पुग्यो
असोज १४, २०८१ सोमबार
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो
असोज १४, २०८१ सोमबार
नवलपरासीको दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
असोज १४, २०८१ सोमबार
प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार
असोज १४, २०८१ सोमबार