बाढी–पहिरो र डुबानः २ सय १७ को मृत्यु, २८ जना वेपत्ता
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार ७:४६:१४
१५ असोज, काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए। बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वपश्चिम राजमार्ग, दाउन्नेको सडक एकतर्फी सुचारु
असोज १५, २०८१ मंगलबार
मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला
असोज १५, २०८१ मंगलबार
स्थलगत रिपोर्टः राजमार्गमा दृष्य एक, पीडा अनेक
असोज १५, २०८१ मंगलबार
एमालेको सचिवालय बैठक शुरु
असोज १५, २०८१ मंगलबार
पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु
असोज १५, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
असोज १५, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै
असोज १५, २०८१ मंगलबार
जापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुँदै
असोज १५, २०८१ मंगलबार
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्ग
असोज १५, २०८१ मंगलबार