अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १६:५१:४७
१५ असोज, काठमाडौं । पूर्वी अफगानिस्तानमा आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना अझै पानीमा बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।
प्रान्तीय सूचना विभागका प्रमुख कुराइसी बद्लुनले डुङ्गा सोमबार दिउँसो नङ्गरहार प्रान्तको कुज कुनार जिल्लास्थित नदीमा डुबेर दुर्घटना भएको बताएका छन् ।
घटनाको बारेमा जानकारी दिदै उनले डुङ्गामा सवार १७ जना मध्ये आठ जनाको मृत्यु पुष्टि भएको र चार जनालाई उद्धार गरिएको तथा पाँच जना अझै बेपत्ता रहेको उल्लेख गरे ।
नदीमा पुल अभावका कारण दुर्घटनाग्रस्त क्षेत्रका बासिन्दाले नियमित रूपमा नदी पार गर्न डुङ्गा प्रयोग गर्ने गरेको जनाइएको छ । अधिकारीहरुका अनुसार गत जुन महिनामा नङ्गरहारमा भएको डुङ्गा दुर्घटनामा आठ जनाको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
सन् २०२४ को बिदाइसँगै ई–सिगरेटमाथि बेल्जियममा प्रतिबन्ध
पुष १५, २०८१ सोमबार
युद्बबिराम बीचमै इजरायलको लेबनानमाथी ८१६ हमला, ४५ को मृत्यु
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार