बाढीले जगसहित पल्टाएको घर
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १६:५६:४१
१५ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ रोशीस्थित कोलाँती बजारमा शनिबार रोशी खोलाको बाढीले जगसहित पल्टाएको साढे दुईतले घर । खोला किनारमा अवस्थित यो बजारका करिब दर्जन घर–पसल बाढीले बगाएपछि हाल बगरमा परिणत भएको छ । तस्बिरः राजकुमार पराजुली: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद्को समयमा खोज उद्धारको कार्यलाई प्रभावकारी बनाउन अभ्यास
असोज १५, २०८१ मंगलबार
सामान खरिद गरी फर्कदैं स्थानीय
असोज १५, २०८१ मंगलबार
वर्षा र हवाहुरीका कारण धानबाली नष्ट
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित
असोज १५, २०८१ मंगलबार
सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
असोज १५, २०८१ मंगलबार
राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको प्रचण्डले गरे उद्घाटन
असोज १५, २०८१ मंगलबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण
असोज १५, २०८१ मंगलबार
अविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार
अनुमानभन्दा ठूलो विपद आएकाले सरकारले गरेको पूर्वतयारी पर्याप्त भएनः प्रधानमन्त्री
असोज १५, २०८१ मंगलबार