इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार २१:७:८
१५ असोज, काठमाडौं । अमेरिकाले इरानले इजरायलविरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेको छ । समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको हो र रोयटर्सले पनि ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको छ ।
अमेरिकी अधिकारीहरूले एएफपीलाई भनेका छन्, इरानले इजरायलमाथि आक्रमण गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ । अमेरिकी मिडिया सीबीएसका अनुसार ह्वाइट हाउसका एक अधिकारीले भने, 'इजरायलविरुद्धको कुनै पनि प्रत्यक्ष आक्रमणले इरानका लागि गम्भीर परिणाम ल्याउनेछ ।'
अर्कोतर्फ इजरायली सेनाका प्रवक्ताले इजरायलमाथि इरानले आक्रमण गरे गम्भीर परिणाम आउने चेतावनी दिएका छन् । यसैबीच इजरायली रक्षा बलले ट्विटरमा लेखेका छन्, उनीहरूले बेरुतमा आक्रमण सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार