पिएसजीमाथि आर्सनलको शानदार जित
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार ८:५३:२४
१६ असोज, काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले पिएसजीमाथि २-० को सहज जित हासिल गरेको हो ।आर्सनलको जितमा काइ हार्भट र बुकायो साकाले एक एक गोल गरेका थिए । पहिलो खेलमा बराबरीमा रोकिएको आर्सनलको च्याम्पियन्स लिगको यस सिजनमा यो पहिलो जित हो ।
यो जितपछि आर्सनलको २ खेलमा ४ अंक भएको छ । त्यस्तै पहिलो खेल जितेको पिएसजीले भने यस खेलमा लज्जास्पद हार बेहोरेको छ । पिएसजीका प्रशिक्षक लुइस इनरिकले अनुशासन उलंघन गरेको भन्दै यस खेलमा आफ्ना प्रमुख खेलाडी ओसमान डेम्बेलेलाई टिम बाहिर राखेका थिए ।
पिएसजीको यो हारपछि २ खेलमा ३ अंक रहेको छ । अब आर्सनलले अक्टोबर २३ मा शख्तर डोनेटस्कसँग खेल्ने तालिका छ भने पिएसजीले पीएसभीसँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले आज ओमानसँग खेल्दै
असोज १६, २०८१ बुधबार
महिला भलिबल लिगमा ललितपुरको लगातार दोस्रो जित
असोज १६, २०८१ बुधबार
स्पेनका लिजेण्ड खेलाडी इनेस्टाले ४० बर्षमा लिए फुटबलबाट सन्यास
असोज १६, २०८१ बुधबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
रोशी खोला भीषण बाढीले पुरै बस्ती खण्डहरमा परिणत [ फोटो फिचर ]
असोज १६, २०८१ बुधबार
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना
असोज १६, २०८१ बुधबार
दिवंगत पितृका नाममा तर्पण दिएर सोह्रश्राद्ध समापन
असोज १६, २०८१ बुधबार
इजरायलमाथि इरानको आक्रमण : तेहरानमा खुशी मनाइयो
असोज १६, २०८१ बुधबार
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ
असोज १६, २०८१ बुधबार
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
असोज १६, २०८१ बुधबार