महिला भलिबल लिगमा ललितपुरको लगातार दोस्रो जित
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार ८:५९:२०
१६ असोज, काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्वीन्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो । ललितपुरले खेलमा सुरुका दुवै सेट लगातार जितेको थियो ।
पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जितेको ललितपुरले तेस्रो सेट २६-२४ ले नै हारेको थियो । तेस्रो सेट जितेर खेलमा कमब्याकको प्रयास गरेको मधेश चौथो सेटमा २५-२३ को प्रतिष्पर्धात्मक खेलमा पराजित भएको थियो । मधेशको यो लगातार दोस्रो हार हो । मधेशले पहिलो खेल कर्णालीसँग हारेको थियो ।
लिग अन्तर्गत आज पहिलो खेल ललितपुर क्विन्स र कर्णाली यशविसबीच अपराह्न ३: ४५ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल काठमाडौँ स्पाइकर्स र गण्डकी थण्डर्सबीच अपराहन्न ५: ४५ बजेदेखि शुरु हुँदै छ । त्यस्तै आजको तेस्रो खेल चितवन शक्ति र मधेश युनाइटेडबीच रति ७: ४५ बजेदेखि हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले आज ओमानसँग खेल्दै
असोज १६, २०८१ बुधबार
स्पेनका लिजेण्ड खेलाडी इनेस्टाले ४० बर्षमा लिए फुटबलबाट सन्यास
असोज १६, २०८१ बुधबार
पिएसजीमाथि आर्सनलको शानदार जित
असोज १६, २०८१ बुधबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
रोशी खोला भीषण बाढीले पुरै बस्ती खण्डहरमा परिणत [ फोटो फिचर ]
असोज १६, २०८१ बुधबार
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना
असोज १६, २०८१ बुधबार
दिवंगत पितृका नाममा तर्पण दिएर सोह्रश्राद्ध समापन
असोज १६, २०८१ बुधबार
इजरायलमाथि इरानको आक्रमण : तेहरानमा खुशी मनाइयो
असोज १६, २०८१ बुधबार
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ
असोज १६, २०८१ बुधबार
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
असोज १६, २०८१ बुधबार