रोशी खोला भीषण बाढीले पुरै बस्ती खण्डहरमा परिणत [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १२:२१:४७
१६ असोज, पनौती । पनौती नगरपालिकाको वडा नं. १२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा बस्ती अहिले खण्डहर बनेको छ । त्यहाँ का अधिकांश घरहरू बगर मा परिणत भएका छन बहने बाँकी घरहरू पनि बस्न नमिल्ने अवस्था मा छन्।
बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली त्यस खोला छेउमा रहेका घर स्कुल टिपर डोजर सम्म बगाएर लागेको छ अधिकांश स्थानीयहरुको उस्तै आवाज हामी जोगियौं, तर सबै गुमायौं अब कसरी उठ्ने हो थाहा छैन विपद् गएको आज ६ दिन बितिसक्दा सम्मत राज्यको संयन्त्र नपुगेको स्थानीयहरुको गुनासो छ ।
गत बिहीबारदेखिको परेको अविरल वर्षाका कारण शनिवार रोशी खोलामा आएको भीषण बाढीले त्रपुरै गाउनै बगाएको छ रोशी खोलामा आएको बढी ले त्यो क्षेत्र देखि पनौती बजार सम्म असर गरेको छ पनौती नगरपालिकाका अनुसार हालसम्म पनौती नगरपालिका क्षेत्र भित्र २० जना व्यक्तिहरू निधन भएको छ । १००० भन्दा बढी घर पहिरोमा परी क्षतिग्रस्त भएको छन भने कति सम्पति क्षति भयो भन्ने आकडा सम्म गर्न नसकिएको नगरपालिकाले उल्लेख गरेको छ। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार
स्थलगत रिपोर्ट : दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले
असोज १४, २०८१ सोमबार
स्थलगत रिपोर्ट : हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ
असोज १४, २०८१ सोमबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
पत्नी एलिनासहित विकल पौडेलविरुद्ध राजश्व अनुसन्धान विभागले हाल्यो पौने २ अर्बको मुद्दा
असोज १५, २०८१ मंगलबार
सात वर्षदेखि थन्किएका मोबाइल भ्यान निकालेर बजार अनुगमनमा लाग्यो विभागको टोली
असोज १६, २०८१ बुधबार
देवघाटधाममा पितृहरूको सम्झनामा श्राद्ध गरिँदै
असोज १६, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
असोज १६, २०८१ बुधबार
चरिचरणमा रहेका घोडा
असोज १६, २०८१ बुधबार
झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै
असोज १६, २०८१ बुधबार