आजदेखि सर्वोच्च अदालत बन्द
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार ९:३१:२०
१७ असोज, काठमाडौं । बडा दशैं सुरु भएसँगै सर्वोच्च अदालत आजदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएको छ। आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा जनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराका शक्तिपीठमा दुर्गा महोत्सव
असोज १७, २०८१ बिहिबार
जलसतह घटेपछि कोशी ब्यारेजमा चहलपहल
असोज १७, २०८१ बिहिबार
झ्याप्ले खोलाले खोस्यो साह परिवारको सहारा
असोज १७, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
असोज १७, २०८१ बिहिबार
क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा
असोज १७, २०८१ बिहिबार
शासक, प्रशासकहरू किन चुकिरहन्छन् देशलाई अप्ठ्यारो पर्दा ?
असोज १७, २०८१ बिहिबार
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असोज १७, २०८१ बिहिबार
नयाँ बसपार्कमा गाउँ जानका लागि बढ्यो चहलपहल
असोज १७, २०८१ बिहिबार
सडक दुर्घटना नियन्त्रण प्रयास : छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’
असोज १७, २०८१ बिहिबार