दशैं भित्रिएसँगै असन, इन्द्रचोक र न्युरोडमा चहलपहल बढ्यो, नयाँ लुगा किन्नेहरूको पसलमा भीड
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १३:२१:४९
१७ असोज, काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैंको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि मानिसहरू चहलपहल बढेको छ । विशेष त दशैंमा नयाँ लुगा किन्नेहरूको बाक्लो भीड लागेको छ । असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाइने र धेरै ठाउँ चाहर्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भीड हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर !
असोज १७, २०८१ बिहिबार
वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलामा अस्तायो
असोज १७, २०८१ बिहिबार
दशैंका लागि मूल्य घटेर काठमाडौं आइपुगे च्याङ्ग्रा
असोज १७, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
असोज १७, २०८१ बिहिबार
नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
असोज १७, २०८१ बिहिबार
कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर !
असोज १७, २०८१ बिहिबार
वीरगञ्जको गहवामाईमा बिहानैदेखि दशनार्थीको घुइँचो
असोज १७, २०८१ बिहिबार
विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
असोज १७, २०८१ बिहिबार
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
असोज १७, २०८१ बिहिबार