तीन पेट्रोलियम परियोजना निर्माण गर्न निगम र आइओसीबीच १५ अर्ब अनुदान सम्झौतामा हस्ताक्षर
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १४:७:५७
१७ असोज, काठमाडौं । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच भारतले दिने १५ अर्ब रुपैयाँ अनुदानमा तीन ठूला पेट्रोलियम परियोजना निर्माण गर्न दिल्लीमा सम्झौता भएको छ । दोस्रो चरणको पाइपलाइन विस्तारका लागि आयल निगम र आयल कर्पोरेसनबीच सम्झौता भएको हो ।
बिहिबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट र आइओसीका पाइपलाइन निर्देशक सिम्थल कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरेको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले जानकारी दिएका छन् । उनका अनुसार अमलेखगन्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन तथा झापामा ४० हजार किलोलिटरभन्दा बढी क्षमताको भण्डारणगृह भारतीय अनुदानमा निर्माण गर्न सम्झौता भएको हो ।
आइओसीका माध्यमबाट भारत सरकारले ९ अर्ब ३७ करोड भारु (१४ अर्ब ९९ करोड २० लाख नेपाली रुपैयाँ) खर्चने गरी नेपालमा तीन ठुला परियोजना निर्माण गर्न सम्झौता सम्पन्न भएको हो । चितवनमा निगमले नै निर्माण गर्ने करिब एक लाख किलोलिटर क्षमताको भण्डारणगृहमा आइओसीले प्राविधिक सहयोग गर्ने पनि सम्झौता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
माघ १, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
भूमिसम्बन्धी अध्यादेशमा के थियो राष्ट्रपतिले देखेको संवेदनशील विषय ?