अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड अध्यक्षका लागि सर्ट लिष्टमा परेका तीन जनाको अन्तर्वार्ता
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार १०:३३:५४
१८ असोज, काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षका लागि तय गरिएको अन्तर्वार्तामा आज तीनै जना सहभागी भएका छन् । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठित सिफारिस समितिले पुनः सूचना निकालेर आज असोज १८ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको थियो ।
अन्तर्वार्ता दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं अर्थ मन्त्रालय गएका छन् । अन्तर्वार्ताका लाग उनीहरू अर्थ मन्त्रालयमा पुगेका हुन् ।
यसअघि तीन जनाकै कारण बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ भएको थियो । बोर्ड गत पुस २१ गतेबाट कार्यकारी अध्यक्षको भरमा छ । पूर्णकालीन अध्यक्ष नहुँदा बोर्डका कामकारबाहीमा प्रत्यक्ष असर परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार