बाढीले बगाएको बीपी राजमार्गको सडकखण्ड
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार १०:३७:३
१८ असोज, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडास्थित रोशीखोलामा गएको बाढीले बगाएको सडकखण्ड । यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण धुलिखेलबाट भकुण्डे हुँदै नेपालथोक जाने सडकखण्डमा बाढीले ठुलो क्षति गरेको छ । तस्बिर : पेमा लामा: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा
असोज १८, २०८१ शुक्रबार
राहतको पर्खाइमा स्थानीय
असोज १७, २०८१ बिहिबार
बाढीले वंशीघाटमा थुपारेको फोहाेर
असोज १७, २०८१ बिहिबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
तीन पेट्रोलियम परियोजना निर्माण गर्न निगम र आइओसीबीच १५ अर्ब अनुदान सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
मनाङमा पर्यटकको चहलपहल बढ्यो
असोज १८, २०८१ शुक्रबार
चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको दाबी
असोज १८, २०८१ शुक्रबार
ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा
असोज १८, २०८१ शुक्रबार
डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी
असोज १८, २०८१ शुक्रबार
मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
असोज १८, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
असोज १८, २०८१ शुक्रबार