चीनसँग ऐतिहासिक सम्झौता : परराष्ट्रमन्त्री ज्ञवाली
इन्द्र रिजाल
बैशाख १९, २०७६ शुक्रबार ०:४०:३५
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख १२ को भूकम्पपछि अबरुद्ध रहेको तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा ल्याउने सहमति भएको बताएका छन् ।
चीन भ्रमणपछि स्वदेश फर्के लगतै बिहिबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे मन्त्री ज्ञवालीले चीनसँग भएको सम्झौता ऐतिहासिक भएको जानकारी दिदै तातोपानी नाका सञ्चालनमा ल्याउने बिषयमा जानकारी गराए ।
चीनतर्फका कन्टेनर सिधै तल आउने र सुख्खा बन्दरगाहमार्फत सामानहरु आवतजावत हुने जानकारी पनि मन्त्री ज्ञवालीले बताए । तातोपानी नाका सञ्चालनका लागी चीनतर्फका सबै संरचना बनिसकेका छन् भने नेपालतर्फ जुरेपहिरो लगायत केही स्थानमा चाँडै अवरुद्ध संरचना निर्माण भइरहेको उनले बताए ।
उहाले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निम्ता गरिएको र चिनियाँ पक्ष यसबारे सकारात्मक रहेको बताए ।
केरुङबाट काठमाडौँ आउने रेलमार्गको सम्भाव्यता अध्ययन पनि चाँडै थाल्ने भन्दै उनले पारवहन सम्झौता कुनै देशको विपक्षमा नरहेको स्पष्ट पारे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
नेपालले उठाउने एजेन्डा लिएर प्रधानमन्त्री अघि एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल चीन जाने
कात्तिक २५, २०८१ आइतबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर: फोटोफिचर
कात्तिक २५, २०८१ आइतबार
पूर्वाधारको पखाईमा खेल मैदान
कात्तिक २५, २०८१ आइतबार
ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
नेपालले उठाउने एजेन्डा लिएर प्रधानमन्त्री अघि एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल चीन जाने
कात्तिक २५, २०८१ आइतबार
इमेज सहकारी ठगीको अनुसन्धानका लागि ढोरपाटनका मेयर नेपालीलाई पनि कास्की ल्याइयो
कात्तिक २५, २०८१ आइतबार