माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार २२:१०:५०
१९ असोज, नयाँदिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको भारत भ्रमण आइतबारदेखि सुरु हुने भएको छ । माल्दिभ्सका राष्ट्रपति मुइज्जुले अक्टोबर ६ देखि १० सम्म भारतको औपचारिक भ्रमण गर्ने जानकारी भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति मुइज्जुको यो पहिलो भारत भ्रमण हुनेछ । यसअघि उहाँ सन् २०२४ को जुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सपथ ग्रहण समारोहमा सहभागी हुन भारत आएका थिए ।
भ्रमणका क्रममा मुइज्जुले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पारस्परिक हितका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी बिजनेस इभेन्टमा भाग लिन मुम्बई र बेङ्ग्लोर पनि जानेछ । गत महिना माल्दिभ्सका राष्ट्रपति कार्यालयका प्रमुख प्रवक्ता हिना वालिदले पनि राष्ट्रपति मुइज्जुको भारत भ्रमणबारे जानकारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार