दशैंमा देश छाड्नेहरु ( फोटो फिचर )
नेपालबहस संवाददाता
असोज २२, २०८१ मंगलबार १४:१६:१
२२ असोज, काठमाडौँ । नेपालीहरूको महान चाड दशैं नजिकै आइसकेको छ । प्राय दशैंमा परिवार, आफन्त सँगै भई मनाउने प्रचलन रहेतापनि वैदेशिक रोजगार, पढाई जस्ता विभिन्न कारणले नेपाल युवा विदेशिन बाध्य भएका छ ।
सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरू । यही सन्दर्भमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही भावविभोर दृश्यहरु देखिएको छ । विदेशिने र आफन्त बीचको वियोगले यति बेला विमान स्थलमा सन्नाटा छाएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरको खोकनामा सिकाली जात्रा ( फोटो फिचर )
असोज २२, २०८१ मंगलबार
कुहियो लाखौंको आलु
असोज २१, २०८१ सोमबार
चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
असोज २०, २०८१ आइतबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
असोज २१, २०८१ सोमबार
काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्ने ३१ जना पक्राउ
असोज २२, २०८१ मंगलबार
आजदेखि उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने
असोज २२, २०८१ मंगलबार
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
असोज २२, २०८१ मंगलबार
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
सरकारले क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार स्थानीय तहमा बजेट दिने
असोज २२, २०८१ मंगलबार
दुई कराँते खेलाडीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण
असोज २२, २०८१ मंगलबार