ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार ११:२३:३५
२३ असोज, काठमाडौं । वाटरगेट काण्डको पर्दाफास गर्ने प्रख्यात पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूर्ति कम हुँदाहुँदै पनि व्यक्तिगत प्रयोगका लागि आवश्यक कोभिड परीक्षण किट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गोप्य रूपमा पठाएको दाबी गरेका छन् ।
डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी आरोपहरूलाई अस्वीकार गरेको छ । अमेरिकी मिडियाका अनुसार वार नामको यो पुस्तकमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि डोनाल्ड ट्रम्प पुटिनसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ ।
डोनाल्ड ट्रम्पको चुनावी अभियानले यसलाई मनगढ़न्ते कथाहरु’ भएको बताउदै यसमा कुनै सत्यता नभएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार