महालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन सञ्चालनमा
नेपालबहस संवाददाता
असोज २४, २०८१ बिहिबार १३:०:४१
२४ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन सञ्चालनमा ल्याएको छ । बैंकले दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा दिन हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको हो ।
ग्राहकहरूले सामान्य बैंकिङ एपभन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत अझ बढी र विस्तारित सुविधा पाउने बैंकले जनाएको छ । जसअन्तर्गत रियल टाइममा नै आठ लाखसम्म मुद्दती धितो कर्जाको सुविधा पाउने, अनलाइनमार्फत नै केवाइसी फाराम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने, आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने, ग्रााहक स्वयंले आफू कर्जाका लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयं जाँच गर्न सक्ने, एप्लिकेसनमार्फत नै कर्जाको आवेदन गर्न सक्ने लगायत सुविधा भएको बैंकले जनाएको छ ।
यस एपको सुरुवातसँगै ग्रामीण तथा अर्धसहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने वाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने बैंकले उल्लेख गरेको छ । उक्त मोबाइल एप्लिकेसनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेसन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले ल्यायो भिसा थ्रीडी सुरक्षित कार्ड सुविधा
असोज २३, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
असोज १८, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
कात्तिक १८, २०८१ आइतबार
मंगलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने
कात्तिक १८, २०८१ आइतबार
छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै
कात्तिक १९, २०८१ सोमबार
निजामती कानुनले यो अवस्थाको परिकल्पना नगर्दा सफाइपछि झन यता न उता भए बैकुण्ठ अर्याल
कात्तिक १९, २०८१ सोमबार
तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु
कात्तिक १९, २०८१ सोमबार
युवक बेपत्ता घटनामा एकजना पक्राउ
कात्तिक १९, २०८१ सोमबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा
कात्तिक १९, २०८१ सोमबार
खाम्बाजेनबाट देखिएको कुम्भकर्ण
कात्तिक १९, २०८१ सोमबार