चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु
नेपालबहस संवाददाता
असोज २५, २०८१ शुक्रबार १६:३२:४०
२५ असोज, बेइजिङ । चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा नागरिकका लागि लक्षित गरी नयाँ सहयोगी उपायहरू सुरु गरेको छ । यस अन्तर्गत सेवा सुधार, चिकित्सा सेवा आपूर्ति सुधार, थप २० सेवाहरू समावेश छन् ।
सिभिल अफेयर्स ब्यूरोका उपप्रमुख गुओ हान्कियाओले भने, “ यो उपायहरू मुख्यतया सहरका ८० वर्ष र माथिका वृद्ध व्यक्तिहरूलाई लक्षित गरिएको छ । यस अन्तर्गत शारीरिक वा संज्ञानात्मक रूपमा अपाङ्गता भएकाहरू पनि समावेश रहेका छन् ।”
बेइजिङमा हाल ८० वर्ष वा सोभन्दा माथि उमेर समूहका छ लाख ९८ हजार नागरिक छन्, जसमध्ये एक लाख ६३ हजार छ सय जनाले आफ्नो हेरचाह गर्ने क्षमता गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते
असोज २५, २०८१ शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
दशैंमा पनि तरकारी बेच्दै थारु महिला
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार
महानमवी दिन सवारीसाधन कम
असोज २५, २०८१ शुक्रबार
छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि
असोज २५, २०८१ शुक्रबार
बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन
असोज २५, २०८१ शुक्रबार
चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु
असोज २५, २०८१ शुक्रबार