जुबिमेन्डीको गोलमा डेनमार्कमाथि स्पेनको जित
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार ११:२८:१५
२७ असोज, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले डेनमार्कलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा खेलको ७९औं मिनेटमा मार्टिन जुबिमेन्डीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि युइएफए नेसन्स लिग ए को समुह चारमा स्पेनको ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै डेनमार्क ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो स्थानमा रहेको छ ।
स्पेनले अब अर्को खेल अक्टोबर १६ मा सर्बियाको सामना गर्ने छ भने डेनमार्कले अर्को खेल सोहि दिन स्वीजरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी
असोज २७, २०८१ आइतबार
दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई
असोज २५, २०८१ शुक्रबार
ग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
उनन्तीस खानेपानी योजना सम्पन्न
असोज २७, २०८१ आइतबार
बङ्गलादेशमा डेङ्गु संक्रमण उच्च
असोज २७, २०८१ आइतबार
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
असोज २७, २०८१ आइतबार
यात्रुलाई हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह
असोज २७, २०८१ आइतबार
बन्दीपुरमा पर्यटकको चहलपहल, अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी
असोज २७, २०८१ आइतबार
सलमान र शाहरुखको झगडा मिलाउने बाबा सिद्दिकी !
असोज २७, २०८१ आइतबार