पायो जात्रामा गुठीयार भाला सहित प्रदर्शनी गर्दै
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार १४:३९:५
२७ असोज, मध्यपुर थिमि 'भक्तपुर' । हरेक वर्ष मध्यपुर थिमि लायकू दरबारबाट पापांकुशा एकादशीका दिन प्रदर्शन हुने भुइफसि पालेको जात्रा 'कुभिण्डो काट्ने जात्रा' मा सहभागी गुठीयार भाला सहित प्रदर्शनी गर्दै । यस जात्रालाई पायो जात्रा पनि भन्ने गरिन्छ । जात्रा लायकू दरबारबाट दुईपोखरी, दिगुभैरव परिक्रमा गर्दै पुन लायकू, दथुटोल, मरूटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरि मन्दिर अगाडि भूई फसि काट्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ / रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिङ्गे पिङ खेल्दै सर्वसाधारण
असोज २७, २०८१ आइतबार
राष्ट्रपति पौडेलद्वारा आफन्तजनलाई टीकाप्रसाद
असोज २६, २०८१ शनिबार
गायक दुर्गेश थापा विजयादशमीको टीकाप्रसाद ग्रहण गरिँदै
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी, सडकमा चहलपहल बाक्लो
असोज २७, २०८१ आइतबार
बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो
असोज २७, २०८१ आइतबार
जलेश्वरमा दुर्गा मूर्ति विसर्जन
असोज २७, २०८१ आइतबार
नुहाउने क्रममा नदीले बगाएर एकजनाको मृत्यु
असोज २७, २०८१ आइतबार
लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते
असोज २७, २०८१ आइतबार
नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’
असोज २७, २०८१ आइतबार