पुलिस कल्बका पहलवान त्रीलोकीले दिल्लीका पहलवान ओमकारलाई हराए
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार ११:३२:१
♦ सञ्जय मिश्रा
२८ असोज, रौतहट । नेपाल पुलिस क्लबसँग आबद्ध पहलवान त्रीलोकी यादवले भारतको राजधानी दिल्लीका नामुद पहलवान ओमकारलाई पराजित गरेका छन् । रौतहटको गरुडा नगरपालिका पिपरिया गाउँ घर भएका नेपाल प्रहरीका स्वर्ण पदक बिजेता पहलवान त्रिलोकी कटहरियास्थित आयोजित दंगल कुस्ती पहलवानिमा दिल्लीका नामुद पहलवान ओमकारलाई सहज रुपमा हराएका हुन् ।
दुर्गा पूजाको अवसरमा कटहरिया बजारमा आयोजित कुस्ती प्रतियोगितामा नेपाली र भारतीय गरी ४० जना पहलवान लडेका थिए ।
भारतीय पहालावान ग्रुपको नेतृत्वकर्ता दिल्लीका चर्चित पहलवान अखाडामा आउँदा उनीसँग हात मिलाउने अन्य कुनै पहलवानले आँट गर्न सकेका थिएनन् । नेपाल प्रहरीमा आबद्ध रही केही समय अघि मात्र बंगलादेशबाट स्वर्ण पदक जितेर बडा दसैंको बिदामा घर आएका पहलवान त्रिलोकी यादवले उनीसंग कुस्ती खेल्न हात मिलाएका थिए ।
कुस्तिमा भिडेको केही समय भित्रै उनले भारतीय पहलवान ओमकारलाई सहज रुपमा पछारेको आयोजक समितिका उपेन्द्र कुशवाहाले बताए ।
यस प्रतियोगितामा दिल्लीमा पहलवान ओमकार, पंजाबका सोनु, बिक्की, मुन्ना टाईगर, मेरठका गुल्ला, भिल्ला, मुजफरनगरका टाईगर, कानपुरमा रबी, महाराष्ट्रका शिवम मिश्रा, त्यसैगरी नेपालका लक्की थापा, नेपाल प्रहरीका त्रीलोकी यादव लगायत ४० जना पहलवानले कुस्ती खेलेको आयोजक समितिका उपेन्द्र कुशवाहाले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजयवर्धने पुन: मुम्बई मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक
असोज २८, २०८१ सोमबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
असोज २७, २०८१ आइतबार
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
असोज २७, २०८१ आइतबार
बाबा सिद्दिकीको हत्यापछि बलिउडका सुपरस्टार सलमानको सुरक्षा बढाइयो
असोज २७, २०८१ आइतबार
ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ
असोज २८, २०८१ सोमबार
कडा चट्टान फोडेर सडक निर्माण
असोज २८, २०८१ सोमबार
सवारीसाधनमा जोखिमपूर्ण यात्रामा स्थानीय बासिन्दा
असोज २८, २०८१ सोमबार
मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल
असोज २८, २०८१ सोमबार
बर्दियामा भारतीय वन रक्षकबाट गोली प्रहार हुँदा चार नेपाली घाइते, एकको अवस्था गम्भीर
असोज २८, २०८१ सोमबार