नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार १२:३५:०
२८ असोज, काठमाडौं । अमेरिकाले नेपालविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिज अघि अमेरिका र नेपालले तीन खेलको टी-२० सिरिज खेल्न लागेका हुन् ।
अमेरिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा अलि खान र एरोन जोन्स टिममा फर्किएका छन् ।
अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद ।
नेपाल र अमेरिकाबीचको टी-२० सिरिज नेपाली समय अनुसार आगामी शुक्रबार बिहानदेखि हुनेछ । तीनै खेल टेक्सस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनेछ । नेपाली टिम भने क्यानडाको सिरिज सकेर अमेरिका पुगिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेपालले अमेरिकाविरुद्ध खेल्ने टी-२० सिरिजको खेल तालिका
असोज २८, २०८१ सोमबार
तेस्रो चरणको क्लोज क्याम्पका लागि महिला यू-१९ का १८ खेलाडी छनौट
असोज २८, २०८१ सोमबार
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी-२० विश्वकपको सेमिफाइनलमा
असोज २८, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
असोज २७, २०८१ आइतबार
नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा
असोज २८, २०८१ सोमबार
हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो
असोज २८, २०८१ सोमबार
खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
काठमाडौं उपत्यकामा फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थाल्यो
असोज २८, २०८१ सोमबार
महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा
असोज २८, २०८१ सोमबार
भूइँबाट उठेका गायक दुर्गेश थापा
असोज २८, २०८१ सोमबार