पर्यटकको प्रमुख रोजाइ इको हिल रिसोर्ट
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १६:९:३७
२९ असोज, मुस्ताङ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ मुस्ताङ इको हिल रिसोर्ट । बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत रहेको इको हिल रिसोर्ट पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ । वरिपरि स्याउबारी अनि घना जङ्गलको बीचमा रहेको उक्त रिसोर्ट थासाङ–१ टुकुचे निवासी सरोज तुलाचनले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएका छन् । मुस्ताङ जिल्लाकै सफल कृषक समेत रहेका तुलाचन होटेल व्यवसायमा पनि व्यस्त छन् । तस्बिरः सुशील थकाली / रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षति भएको खानेपानीको मुहानबारे जानकारी लिँदै मन्त्री यादव
असोज २९, २०८१ मंगलबार
फूल खेतीमा उम्रेको झार गोडमेल गर्दै
असोज २९, २०८१ मंगलबार
बञ्जीजम्प गर्दै युवती
असोज २९, २०८१ मंगलबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
असोज २९, २०८१ मंगलबार
तीन सय ८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि
असोज २९, २०८१ मंगलबार
खर्च कम गर्न भन्दै माल्दिभ्सका राष्ट्रपतिले ५० मन्त्री हटाए
असोज २९, २०८१ मंगलबार
पाकिस्तान पुगे भारतीय विदेशमन्त्री जयशंकर
असोज २९, २०८१ मंगलबार
दशैंको अवसर पारेर छायांकनमा निस्कियो ‘फेरि रेशम फिलिली’
असोज २९, २०८१ मंगलबार
टेस्ट क्रिकेटको डेभ्यु खेलमा घुलामको डेभ्यु खेलमा शतक प्रहार
असोज २९, २०८१ मंगलबार
नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा
असोज २९, २०८१ मंगलबार