पाकिस्तान पुगे भारतीय विदेशमन्त्री जयशंकर
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १७:४४:३०
२९ असोज, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् । शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर केहीबेरअघि पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।
जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।
दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्ष इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् ।
करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । कश्मीर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ ।
२००१ को जुन १५ मा स्थापना भएको शाङ्घाई सहयोग संगठनमा १० देश स्थायी सदस्य रहेका छन् । जसमा चीन, भारत पाकिस्तान, बेलारुस, रुस, इरान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र उज्बेकिस्तान रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा आज पाँच विमानमा बमको धम्की
असोज २९, २०८१ मंगलबार
भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा
असोज २९, २०८१ मंगलबार
खर्च कम गर्न भन्दै माल्दिभ्सका राष्ट्रपतिले ५० मन्त्री हटाए
असोज २९, २०८१ मंगलबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
असोज २९, २०८१ मंगलबार
खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प
असोज २९, २०८१ मंगलबार
मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प
असोज २९, २०८१ मंगलबार
भारतमा आज पाँच विमानमा बमको धम्की
असोज २९, २०८१ मंगलबार
देशको विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो
असोज २९, २०८१ मंगलबार
भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा
असोज २९, २०८१ मंगलबार
एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !
असोज २९, २०८१ मंगलबार
काठमाडौं महानगरमा २०८० को जग्गाको मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लिइने
असोज २९, २०८१ मंगलबार