भोलीदेखि बेहुली फ्रम मेघौली हलबाट उतार्ने निश्चल बस्नेतको घोषणा
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १३:३:५०
३० असोज, काठमाडौं । चर्चित फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफ्नो फिल्म बेहुली फ्रम मेघौली सिनेमा हलबाट उतार्ने घोषणा गरेका छन् । बस्नेतले बिहिबारदेखि सिनेमा हलबाट फिल्म हटाउने घोषणा गरेका हुन् ।
यस अघि उनले सिनेमा हलले दर्शकको साथ नहुँदा पनि हिन्दी फिल्मलाई शो दिएको तर आफ्नो फिल्मलाई कम शो दिएको भन्दै हलको विकल्प खोज्ने बताएका थिए ।
उनले भनेका छन्, 'हलमा हेरीदिनुहुने सबै दर्शकहरुलाई धेरै धेरै धन्यबाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्युएफएक्स सिनेमाजलाई धेरै धेरै धन्यवाद । भोलीबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौं । ओटीपीको समस्या समाधान गर्दै अब चाडै भेट्नेछौं एमएसएम भिडियो मार्फत । एप डाउनलोड गर्दै गर्नुस है । अमेरिका, जापान, क्यानडा र सिंगापुरमा चै यो यो मा उपलब्ध हुनेछैन ।'
अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित छक्का पन्जा-५, घर ज्वाई र १२ गाउँ चलिरहेका छन् । बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुँदा सिमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार