साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अलआउट
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १२:४:४८
१ कार्तिक काठमाडौं । पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा इङल्याण्ड २९१ रन बनाएर अल आउट भएको छ ।
पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अल आउट भएको हो । योसँगै यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले महत्वपूर्ण ७५ रनको बढ्त बनाएको छ ।
इङल्याण्डका लागि पहिलो इनिंगमा बेन डुकेटले ११४ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । पकिस्तानका बलर साजिद खानले ७ विकेट लिएका थिए । त्यस्तै नोमन अलीले ३ विकेट लिएका थिए ।
यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३६६ रन बनाएको थियो । अब पाकिस्तानले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गर्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार