न्यूजील्याण्डको भारतविरुद्ध पहिलो टेस्टमा उत्कृष्ट शुरुवात
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १८:१:३६
१ कार्तिक, काठमाडौं । न्यूजील्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट शुरुवात गरेको छ । पहिलो दिन बर्षाले अवरुद्ध भएको खेलको दोस्रो दिन भारतलाई ४६ रनमा अल आउट गरेको न्यूजील्याण्डले दोस्रो दिनको खेल सकिदा ३ विकेट बनाएर १८० रन बनाउदै पहिलो इनिंगमा १३४ रनको अग्रता बनाएको छ ।
न्यूजील्याण्डका लागि डेभोन कोनवेले सर्बाधिक ९१ रन बनाए भने विल योंगले ३३ र कप्तान टम लाथमले १५ रन बनाए । त्यस्तै रचिन रविन्द्र २२ तथा डार्यल मिचेल १४ रन बनाएर खेलिरहेका छन् । त्यस्तै भारतका बलर आर आश्विन, कुलदीप यादव र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारत केवल ४६ रनमा नै अल आउट भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार