महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १२:१६:१४
२ कात्तिक, काठमाडौं । महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । यो खेल वेस्ट इन्डिज र न्युजिल्याण्डबीच शारजाह क्रिकेट स्टेडियममा आज राति ७स ४५ बजेदेखि हुनेछ । यो दोस्रो सेमिफाइनलको विजेता टोलीले अक्टोबर २० मा दुबईमा हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
यस प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ । यदि दक्षिण अफ्रिकी टोलीले अक्टोबर २० मा हुने फाइनल खेल जित्यो भने त्यो देशको पहिलो आईसीसी उपाधि हुनेछ।
अष्ट्रेलियाली टोलीले आईसीसी महिला टी-२० विश्वकप ट्रफी सर्वाधिक ६ पटक जितेको थियो । अस्ट्रेलिया २००९ पछि पहिलो पटक महिला टी-२० विश्वकपको फाइनल पुग्न सकेन ।
यस अघि वेस्ट इन्डिजले समुह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्डले पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
यस अघि आठ विश्वकपमा अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक महिला टी–२० विश्वकपको उपाधि जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार