रोनाल्डोको निर्णायक गोलमा अल नासर विजयी
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार ९:७:२६
३ कात्तिक, काठमाडौं । अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको इन्जुरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए ।
यस अघि अल नासरका लागि आयमेरिक लापोर्टेले शुरुवाती गोल गरेका थिए । त्यस्तै अल शबाबका लागि एक गोल अँ नासरका अलि अलहासनले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै यस खेलमा मोहमद सिमाकनले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए । यो जितपछि अल नासरको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
अल नासर अल हिलालभन्दा ४ अंकले पछाडी रहेको छ । त्यसैगरी अल शबाबको भने ७ खेलमा १२ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
कात्तिक २५, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार