इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार ७:२२:२६
४ कात्तिक, काठमाडौं । इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको छ । इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६-२ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेपछि २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको हो ।
यस खेलमा इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । मेसीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन् । त्यस्तै लुइस स्वरेजले २ गोल गरेका थिए । यसका साथै इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ ।
३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ । योसँगै एमएलएसको रेगुलर सिजन पनि सकिएको छ र इन्टर मियामीले उपाधि जितेको छ । फिफा अध्यक्ष गियान्नी इन्फानटिनोले इन्टर मियामी फिफा क्लब विश्वकपमा छनौट भएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार