न्यूजील्याण्डसँग पहिलो टेस्टमा घरेलु मैदानमा हार्यो भारत
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १२:४७:२
४ कात्तिक, काठमाडौं । न्यूजील्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ ।खेलको पाँचौं दिन न्यूजील्याण्डले पाएको १०७ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गर्दै खेल ८ विकेटले जितेको हो ।
न्यूजील्याण्डले भारतलाई उसको घरेलु मैदानमा करिब ३६ बर्षपछि पराजित गरेको हो । त्यस्तै पछिल्लो १० बर्षमा भारतलाई घरेलु मैदानमा पराजित गर्ने न्यूजील्याण्ड तेस्रो देश बनेको छ ।
यस टेस्टमा भारत पहिलो इनिंगमा ४६ रनमा समेटिएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ४०२ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा ४६२ रन बनाएर खेलमा हावी हुने प्रयास गरेको थियो ।
यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्ड १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २४ देखि पुणेमा हुने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार