अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार ७:५७:५१
५ कात्तिक, काठमाडौं । अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको हो ।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्वाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए । सिरिजमा नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमपाललाई 'प्लेयर अफ द सिरिज' को अवार्ड
कात्तिक ५, २०८१ सोमबार
नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
कात्तिक ५, २०८१ सोमबार
साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको सामना माल्दिभ्ससँग
कात्तिक ५, २०८१ सोमबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
कात्तिक ४, २०८१ आइतबार
हिरासतमा सर्वसाधारण र भीआईपीमा भेदभावः अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी
कात्तिक ४, २०८१ आइतबार
रवि लामिछानेमाथि कडा कारवाहीको माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
कात्तिक ४, २०८१ आइतबार
सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, चाँदी पनि बढ्यो
कात्तिक ५, २०८१ सोमबार
सरकारले तीन महिनामा तिर्यो २९ अर्ब ४३ करोड आन्तरिक र ५ अर्ब ९३ करोड बाह्य ऋण
कात्तिक ५, २०८१ सोमबार
वाणिज्य बैंकहरुको मुनाफा साढे १७ अर्बः ७३ अर्ब कर्जा परिचालन, निक्षेप ३५ अर्बले बढ्यो
कात्तिक ५, २०८१ सोमबार
इजरायलको इरान आक्रमणको योजना अमेरिकाबाट लिक !
कात्तिक ५, २०८१ सोमबार
चिया निर्यात बढ्यो, अलैँची घट्यो
कात्तिक ५, २०८१ सोमबार