सोमपाललाई 'प्लेयर अफ द सिरिज' को अवार्ड
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार ९:४१:१९
५ कात्तिक, काठमाडौं । सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको 'प्लेयर अफ द सिरिज' बनेका छन् । ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए ।
सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट लिँदै नेपालको जितको आधार तयार गरेका थिए । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा सोमपालले ३ विकेट लिएका थिए । तेस्रो खेलमा अर्धशतक बनाएका आसिफ सेख प्लेयर अफ द म्याच बनेका छन् । तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
कात्तिक ५, २०८१ सोमबार
साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको सामना माल्दिभ्ससँग
कात्तिक ५, २०८१ सोमबार
अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य
कात्तिक ५, २०८१ सोमबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार
कांग्रेस र एमालेको मिलनबिन्दु लामिछाने पक्राउ र अध्यादेश, आजै मन्त्रिपरिषद बैठक बस्दै
कात्तिक ५, २०८१ सोमबार
हिरासतमा सर्वसाधारण र भीआईपीमा भेदभावः अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी
कात्तिक ४, २०८१ आइतबार
रवि लामिछानेमाथि कडा कारवाहीको माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
कात्तिक ४, २०८१ आइतबार
रौतहटको पोठीयाही बर्थिङ सेन्टरमा तालाबन्दी, सुत्केरी सेवा प्रभावित
कात्तिक ५, २०८१ सोमबार
सेनाले तयार पार्यो सिन्धुली-रामेछाप जोडिने बेलिब्रिज
कात्तिक ५, २०८१ सोमबार
बालिकालाई यौनधन्दामा लगाउने गोतामे पक्राउ
कात्तिक ५, २०८१ सोमबार
मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
ब्राजिलका राष्ट्रपति सिल्भा आफ्नै घरमा लडेर घाइते, पाँच टाका लगाइयो
कात्तिक ५, २०८१ सोमबार