अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार २०:५१:२६
५ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् । अर्थमन्त्रीले अमेरिकाको डिसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
कात्तिक ५, २०८१ सोमबार
भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक छ: पूर्वप्रधानमन्त्री भट्टराई
कात्तिक ५, २०८१ सोमबार
सरकारको सय दिन: उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म
कात्तिक ५, २०८१ सोमबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
कात्तिक ५, २०८१ सोमबार
खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ
कात्तिक ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, ८ घाइते
कात्तिक ५, २०८१ सोमबार
बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन
कात्तिक ५, २०८१ सोमबार
भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक छ: पूर्वप्रधानमन्त्री भट्टराई
कात्तिक ५, २०८१ सोमबार
अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै
कात्तिक ५, २०८१ सोमबार