इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, ८ घाइते
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार २१:४४:४७
५ कात्तिक, बेरुत । पूर्वी लेबनानी सहर बालबेकमा रहेको एउटा घरमा सोमबार इजरायली ड्रोन हमलामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले मध्य बालबेकको नाबी इनाम क्षेत्रमा रहेको एउटा घरमा इजरायली ड्रोनले आक्रमण गरेको र मृत्यु हुनेमा महिला तथा बालबालिका रहेको बताएको छ ।
यसैबीच हिजबुल्लाहले सोमबार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा इजरायली सेनासँग गोलाबारी हुँदा आइतबार साँझ इजरायलले नौ सय ड्रोन खसालेको बताएको छ । समूहले सन् २०२३ अक्टोबर ८ पछि दक्षिणी र पूर्वी लेबनानमा खसालेको यो नवौँ ड्रोन भएको बताएको छ । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा आफ्नो हवाई आक्रमणलाई तीव्र पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै लिनसक्ने
पुष १, २०८१ सोमबार
जतगढीमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार