भक्तपुरका किसान धान सुकाउनमा व्यस्त [ फोटो फिचर ]
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १६:२४:५०
६ कार्तिक, भक्तपुर । भक्तपुरको योंसिखेलका किसानहरू नयाँ धान भित्राउन व्यस्त देखिन्छन् । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरू यतिबेला धान भित्र्याउन लागि परेका हुन्। उनीहरुको दैनिकी यतिबेला धान सुकाउनै व्यस्त देखिन्छन्
।
यतिबेला यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ। सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाउने गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्तकमैया
कात्तिक ६, २०८१ मंगलबार
विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा
कात्तिक ६, २०८१ मंगलबार
तिहारको लागि पाला बनाउन भक्तपुरका कुमालेहरूलाई भ्याइनभ्याइ [ फोटो फिचर ]
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम भएको हल्ला, सेनाले थाल्यो सर्च
कात्तिक ६, २०८१ मंगलबार
सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषणा
कात्तिक ६, २०८१ मंगलबार
प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छः मन्त्री पाण्डे
कात्तिक ६, २०८१ मंगलबार
खनियाखर्क बजारमा बेच्न राखिएका स्थानीय उत्पादन
कात्तिक ६, २०८१ मंगलबार
लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु
कात्तिक ६, २०८१ मंगलबार
दशैंपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
कात्तिक ६, २०८१ मंगलबार