माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १९:३७:३३
६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि रु आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो । समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्दै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिए । उनले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
कात्तिक ६, २०८१ मंगलबार
दिल्लीबाट आएको भिस्ताराको विमानमा बम फेला परेन, उडान नियमित
कात्तिक ६, २०८१ मंगलबार
हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
कात्तिक ६, २०८१ मंगलबार
दिल्लीबाट आएको भिस्ताराको विमानमा बम फेला परेन, उडान नियमित
कात्तिक ६, २०८१ मंगलबार
पोलियो दिवसको अवसरमा महोत्तरीमा पहिलोपटक मिनी म्याराथनको आयोजना हुने
कात्तिक ६, २०८१ मंगलबार
फेरियो बाबुरामको पार्टीको नाम
कात्तिक ६, २०८१ मंगलबार
हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा
कात्तिक ६, २०८१ मंगलबार
माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग
कात्तिक ६, २०८१ मंगलबार