२० अंकले बजारमा गिरावट आउँदा ६ अर्ब २७ करोड बराबरका शेयर खरिदबिक्री भए
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १५:३१:५८
७ कात्तिक, काठमाडौं । बुधबार शेयरबजार २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले घटेर २४५.३९ विन्दुमा बन्द भएको छ । आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो । सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ४.२८ प्रतिशतले घटेको छ ।
बैंकहरूको मुनाफाका कारण पनि बुधबार शेयर बजारमा सबैभन्दा धेरै बैंकिङ सेक्टर घट्यो र यहीं सेक्टरले बजारलाई झार्याे । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २७ करोडको भयो । नेप्से ०.७६ प्रतिशत घट्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.७० प्रतिशत घट्यो ।
विकास बैंक ०.६५, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन ०.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.४३, अन्य समूह ०.४५ प्रतिशत घटे । ब्यापार ०.२५ र फाइनान्स समूह २.३२ प्रतिशत बढे ।
आईसीएफसी फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.९३, मञ्जुश्री फाइनान्सको ६.६७ तथा साहस ऊर्जाको ५.८ प्रतिशत मूल्य बढ्यो । माहुली लघुवित्तको मूल्य ४.२८ प्रतिशत घट्यो । हिमालयन बैंकको ४.०७, सिटिजन्स बैंकको ३.९७, ग्रीन भेन्चरको ३.९३ तथा प्रभु बैंकको ३.८८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, कुमारी बैंक, साहस ऊर्जा, समृद्धि फाइनान्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार