इङल्याण्डका सैफ सुदूरपश्चिमबाट एनपीएल खेल्ने
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार ११:११:५०
८ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका ब्याटिङ अलराउण्डर सैफ जैब सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।
२६ वर्षीय ब्याटिङ अलराउण्डर जैबलाई सुदूरपश्चिमले भित्र्याएको जानकारी दिएको छ । सुदूरपश्चिमले यसअघि स्कटल्याण्डका ब्याटिङ अल राउण्डर ब्राण्डनलाई पनि भित्र्याइसकेको छ ।
दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले राष्ट्रिय टिमका पूर्व प्रशिक्षक जगत टमाटालाई मुख्य कोचमा नियुक्त गरेको छ भने अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई मेन्टर नियुक्त गरेको छ ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडी :
जनकपुर बोल्ट्स
- न्यूजील्याण्डका ब्याटिङ अलराउण्डर जिम्मी निशाम
काठमाडौं गुर्खाज
- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
लुम्बिनी लाइन्स
- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
पोखरा एभेन्जर्स
- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप
-नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
-अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
-इङल्याण्डका ब्याटिंग अलराउण्डर सैफ जैब
विराटनगर किंग्स
-ओमानका कप्तान आकिब इलियास
कर्णाली याक्स
-पाकिस्तानका अल राउण्डर हुसैन टलात
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजील्याण्ड २५९ रनमा अलआउट
कात्तिक ८, २०८१ बिहिबार
लुम्बिनीले बनायो नन्दन फाडनिसलाई मुख्य प्रशिक्षक
कात्तिक ८, २०८१ बिहिबार
बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी
कात्तिक ८, २०८१ बिहिबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
कात्तिक ७, २०८१ बुधबार
सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
बाढीपहिरो प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर
कात्तिक ८, २०८१ बिहिबार
वाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजील्याण्ड २५९ रनमा अलआउट
कात्तिक ८, २०८१ बिहिबार
७८ हजार घुससहित दिउँसै समातिए सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृत साह
कात्तिक ८, २०८१ बिहिबार
माल्दिभ्सलाई १३ गोल हानेर सेमिफाइनलमा पुग्यो भुटान
कात्तिक ८, २०८१ बिहिबार