आज पनि सुनको मूल्य १ लाख ६६ हजार
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १३:६:१
९ कात्तिक, काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन बिहिबारकै तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ ।
यसअघि विहिबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य ७ सयले घट्यो, तोलाको कति पुग्यो ?
कात्तिक ८, २०८१ बिहिबार
१८ सयले बढेर १ लाख ६६ हजार ७ सय पुग्यो सुन
कात्तिक ७, २०८१ बुधबार
सुनको मूल्य बढ्ने क्रम जारी, तोलाको एक लाख ६५ हजार ९ सय पुग्यो !
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
धादिङको थाक्रेमा यात्रुबाहक भ्यान दुर्घटना
कात्तिक ९, २०८१ शुक्रबार
विश्वकप लिग-२ को सिरिज आजदेखि, पहिलो खेलमा अमेरिका र स्कटल्याण्ड भिड्दै
कात्तिक ९, २०८१ शुक्रबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ
कात्तिक ९, २०८१ शुक्रबार
एनपीएलमा पोखराको कन्सल्टेन्ट बने जोन्टी रोड्स
कात्तिक ९, २०८१ शुक्रबार
सिस्नेरीमा निधन भएका फुटबल खेलाडीका परिवारको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कात्तिक ९, २०८१ शुक्रबार
अवैध रूपमा सुनको कारोबार गर्ने दुई जना पक्राउ
कात्तिक ९, २०८१ शुक्रबार