एनपीएलमा पोखराको कन्सल्टेन्ट बने जोन्टी रोड्स
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १४:३८:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news772050._tFV0W3tKwM_HWYQ5ZkXBe.jpg)
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई भित्र्याएको छ ।
पोखराले जोन्टीलाई कन्सल्टेन्टको भूमिकामा भित्र्याएको जानकारी दिएको हो । एनपीएलमा अहिलेसम्म जोडिएका विदेशी खेलाडी र पूर्व खेलाडी मध्ये रोड्स सबैभन्दा हाइप्रोफाइल व्यक्ति हुन् ।
पोखरा एभेन्जर्सले यसअघि वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई भित्र्याएको छ । पोखराको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार